मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

आजदेखि देशभर मौसम बदली, धेरै क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

Main News Image
Mahir News add

काठमाडौं देशका विभिन्न क्षेत्रमा आजदेखि मौसम बदली भई वर्षाको सम्भावना बढेको गएरातिदेखि नै केही स्थानमा पानी परिरहेको भने आगामी केही दिनसम्म मौसम प्रणाली सक्रिय रहने मौसमविद्ले बताएका छन्

हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा हुने अवस्था बनेको हो

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको साथै मधेस, कोसी वाग्मती प्रदेशका केही तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने जनाइएको

विभागले सुदूरपश्चिम, कर्णाली लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिएको पछिल्ला केही दिनदेखि अत्यधिक गर्मी महसुस भएका क्षेत्रहरूमा पनि वर्षाले मौसम केही शीतल बनाउने अनुमान गरिएको

रातिको समयमा पनि लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहने विभागले जनाएको तराईका केही क्षेत्रमा पनि चट्याङसहित पानी पर्न सक्ने सम्भावना

मौसमविद्हरूका अनुसार सोमबारसम्म यो प्रणाली सक्रिय रहनेछ । पश्चिम नेपालबाट सुरु भएको प्रभाव क्रमशः गण्डकी, कोसी र मधेस प्रदेशसम्म फैलिने अनुमान गरिएको छ । केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ


Mahir News add

सम्बन्धित खबर

काफल बेच्ने महिलामाथि नगर प्रहरीको व्यवहारप्रति आक्रोश

सुर्खेत । वीरेन्द्रनगरमा काफल बेच्दै हिँडेकी एक महिलासँग नगर प्रहरीले गरेको व्यवहारलाई लिएर सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म तीव्र आलोचना भइरहेको छ।

<...

भारत भ्रमणमा रहेका रवि लामिछानेको आज भाजपा नेतृत्वसँग उच्चस्तरीय राजनीतिक संवाद

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आज भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्य...

अछाममा जीप दुर्घटना, दुई जनाको मृत्यु

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा भएको जीप दुर्घटनाले दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

शुक्रबार साँझ मध्यपहाडी लोकमार्गमा गुडिरहेको जीप अचानक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्द...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

ऐतिहासिक रेकर्डमा सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार सु...