मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

खानेपानीमा कर खारेजी र विद्युत् महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन

Main News Image

अडियोमा सुन्नुहोस्

Mahir News add

उपभोक्ता अधिकारकर्मीहरूले खानेपानीमा लगाइएको कर हटाउन तथा विद्युत् महसुलमा छुट दिन माग गर्दै काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका छन्।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा भएको प्रदर्शनमार्फत सरकारको ध्यानाकर्षण गराइएको हो।

प्रदर्शनमा सहभागी उपभोक्ताहरूले सन् २०३० भित्र सबै नागरिकलाई सुरक्षित खानेपानीको सुनिश्चितता गर्न, साना खानेपानी आयोजनाहरूलाई एकीकृत गरी बृहत् आयोजना सञ्चालन गर्न तथा उपभोक्ताको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

उनीहरूले खोला, कुला र पोखरीको संरक्षण तथा वृक्षारोपणलाई प्राथमिकता दिन पनि सरकारसँग आग्रह गरेका छन्।

Mahir News add

सम्बन्धित खबर

यथार्थ बजेटतर्फ गण्डकी सरकार, आकार घट्दै कार्यान्वयनमा जोड

गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी...

आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...