मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

होर्मुज जलमार्गमा इरानी ड्रोनविरुद्ध अमेरिकी सेनाको रक्षात्मक कारबाही

Main News Image
Mahir News add

अमेरिकी सेनाले होर्मुज जलमार्ग क्षेत्रमा इरानका दुई ड्रोन खसालिएको जनाएको छ। अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि जोखिम उत्पन्न गरिरहेको भन्दै ती ड्रोनहरूलाई निष्क्रिय पारिएको सीएनएनले उल्लेख गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा जानकारी दिँदै भनेको छ कि मध्यपूर्वमा तैनाथ अमेरिकी सेनाले हालै होर्मुज जलमार्गमा अन्तर्राष्ट्रिय समुद्री आवागमनमा खतरा बनेका दुई ‘वान–वे अट्याक ड्रोन’ नष्ट गरेको हो।

कमाण्डले आफ्नो पोस्टमा इरानबाट हुने सम्भावित आक्रामक गतिविधिको जवाफमा रक्षात्मक कदम निरन्तर जारी रहने र आवश्यक परे थप कारबाहीका लागि पनि आफूहरू तयार रहेको स्पष्ट पारेको छ।

यसअघि पनि शुक्रबारका दिन अमेरिकी सेनाले इरानका चार ड्रोन खसालेको विवरण सार्वजनिक गरिएको थियो।

 

Mahir News add

सम्बन्धित खबर

अमेरिकी सैनिक मारिए युद्धविराम तोड्न सक्ने ट्रम्पको चेतावनी, इरानसँगको वार्ता झन् जटिल

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि हुने सम्भावित आक्रमणका कारण सैनिकको ज्यान गए इरानसँग कायम रहेको युद्धविराम पुनः समीक्षा गर्न सकिने संकेत दिएका छन्। अमेरि...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

दिल्लीको ‘फ्लोरिस स्टे’ होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु, दर्जनौँ घाइते

भारतको राजधानी नयाँदिल्लीस्थित दक्षिणी क्षेत्रमा रहेको एक भीडभाडयुक्त बस्तीमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ४० भन्दा बढी घाइते भएका छन्।

लेबनानमा इजरायली बमबारी तीव्र: एकैदिन १८ को मृत्यु, युद्धविराम कागजमै सीमित

.दक्षिणी र पूर्वी लेबनानमा इजरायली सेनाले बमबारी तीव्र पारेसँगै मानवीय सङ्कट थप गहिरिएको छ। पछिल्लो हवाई आक्रमणमा मात्रै दुई बालिका र एक महिलासहित १८ जनाले ज्यान गुमाएका छन् भ...

अमेरिका-इरान तनावको पृष्ठभूमिमा पाकिस्तानी उच्च नेतृत्व चीनमा: मध्यपूर्व शान्तिको कसरत

अमेरिका र इरानबीच सम्झौताको प्रयास तीव्र भइरहेका बेला पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेनाप्रमुख जनरल असीम मुनीर उच्चस्तरीय भेटवार्ताका लागि चीन पुगेका छन्।

...