मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५८ पर्यटकको मृत्यु, अधिकांश भारतीय

Main News Image
Mahir News add

मुस्ताङ ।  हिमाली जिल्ला मुस्ताङ मा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखअनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आर्थिक वर्ष २०८२/८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका छन्।

प्रहरी निरीक्षक सन्तोष बस्याल का अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६ जना, २०७९/८० मा १२ जना, २०८०/८१ मा १४ जना, २०८१/८२ मा १३ जना तथा चालु आर्थिक वर्ष २०८२/८३ को जेठ १५ गतेसम्म १३ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ।

उच्च हिमाली क्षेत्रमा उकालो चढ्दै जाँदा हावामा अक्सिजनको मात्रा कम हुने भएकाले लेक लाग्ने समस्या देखिने गर्छ। पर्याप्त सावधानी नअपनाउँदा यसले ज्यानसमेत लिन सक्ने चिकित्सकहरूले बताएका छन्।

Mahir News add

सम्बन्धित खबर

नेपालको मौसम आज बदली

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

राजमार्गले चोला फेर्‍यो, हर्षले सास्ती बिर्सायो

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

राजमार्गले चोला फेर्‍यो, हर्षले सास्ती बिर्सायो

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

अर्थतन्त्रको गाँठो फुकाउन विस्तारकारी मौद्रिक नीति